माल्दिभ्समा पूर्वराष्ट्रपति यामिनविरुद्धको प्रदर्शन चर्कियो
माले । माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीन अब्दुल गयुम राज्यकोषबाट अर्बौं रकम हिनामिना गर्दै व्यक्तिगत खातामा ४५ करोड जम्मा गरेपछि फरार भएका छन्।
प्रदर्शनकारीले यामीनको घरको ढोका, पर्खाल र पार्टी कार्यालयको भित्तामा ...