सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । अघिल्लो दिन सुनको मूल्य ८०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।   आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित सामग्री

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो । गत

४ दिनमा १४ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा लगातार चौथो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार चार दिनसम्म मूल्य घटेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । साताको आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता १४ सय रुपैयाँ घटिसकेको छ ।सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र आज विहीबार ३०० रुपैयाँ रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको म

तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो । महासंघले हिजो आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबारमा आएको बताएको छ ।गत साताको शुक्रबारक

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो ।हिजो बुधबार पनि सुनको मूल्यमा प्रतितोला १ हजा

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर

सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँद

प्रतितोला ३०० बढ्यो सुनको मूल्य

आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन च

प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सु

सुनको मूल्य घट्ने क्रम जारी, आज कति छ बजार भाउ ?

केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार

प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय