पहिरोको जोखिमले ४१ दलित परिवार विस्थापित, विद्यालयमा बास

अर्घाखाँची : सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्। पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका १६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए। उनीहरूलाई स्थानीय चन्द्रप्रभा माध्यमिक  विद्यालयको भवनमा राखिएको छ। चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन्। गाउँका केही घर पहिराले भत्किएका छन्। केही घर उच्च जोखिममा छन्। सिंगो गाउँका बास

सम्बन्धित सामग्री

पहिराेका कारण वालिङका ५ परिवार विस्थापित

स्याङ्जा – अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए। उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार […]

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।...

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् ।

पहिरोको जोखिमले ४१ दलित परिवार विद्यालयमा आश्रित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । उनीहरुलाई  स्थानीय चन्द्र प्रभा माध्यमिक  विद्यालयको भवनमा राखिएको छ । आश्रितमध्ये चार गर्भवती र चार सुत्केरीसमेत छन् । गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई

साहुको ऋण तिर्न नसक्दा दलित परिवार विस्थापित

साहुबाट लिएको ऋण तिर्न नसक्दा भेरी नगरपालिका–११, कट्टीगाउँका दर्जन दलित परिवार भारत विस्थापित भएका छन् । एक