काठमाडौं: नेपाली क्रिकेट टोलीले आज मलेसियामाथि जित निकाल्दै त्रिदेशीय क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकाल्यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकाल्दा कप्तान सन्दीप लामिछाने मख्ख सुनिए।
बलरहरुको उत्कृष्ट प्रदर्शन र ब्याटिङमा पनि राम्रो खेल हुँदा सहज जित निकाल्न सकिएको उनले बताए।
'आज सहज…