काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन्। बैठकमा उनले भने, ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिनँ। बरु सरकारले […]