विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगेको सर्वविदितै छ । यो हाम्रो मुलुकको मात्रै समस्या नभई विश्वव्यापी हो । अन्तरनिर्भर विश्वमा एक देशमा हुने सामान्य घटनाले विश्वव्यापी रूपमा प्रभाव पारिरहेको हुन्छ ।कोरोनाले विश्वव्यापी आतङ्क सिर्जना गरेको थियो र अर्बौं मानिसलाई एकैपटक घरभित्र कैद गरेको थियो । विश्वव्यापी आपूर्ति श्रृङ्खला अवरुद्ध पारेको थियो । यस घटनाले नेपाललाई पनि डरलाग्दो गरी प्रभाव पा-यो; जसका कारण हाम्रो अर्थतन्त्रमा गम्भीर सङ्कट देखा परेको थियो ।हामील