प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो ।
काठमाडौँ- नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ ।
शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४-० ले हराउँदै समूह विजेता बनेको हो ।
खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडे...
नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ ।
१२ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो […]
हेटौँडा । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा नेपालले सिरियाविरुद्ध ३–१ को अग्रता हासिल गरेको छ । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ । नेपालले १०औँ, १३औँ र १९औँ मिनेटमा गोल गर्दै टिमलाई मजबुत अवस्थामा लगेको छ । नेपालको लागि नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत […]