काठमाडौँ – योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरिएको थियो। उक्त विधेयकलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए। विधेयकमा अरुण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ। शिक्षा, विज्ञान तथा प्रविधि […]