स्वदेशमै उत्पादित औषधि खरिद गर्न प्राथमिकता

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए।  यस कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने उनले बतए।

सम्बन्धित सामग्री

कोरोना संक्रमण नियन्त्रणका लागि सीसीएमसीसीको १३ सिफारिश यस्तो छ

कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो । त्यसैगरी २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह …

विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।