काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटकका लागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्यअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो । मन्त्रिरिषद्को निर्णयका आधारमा अहिले संस्कृति, पर्यटन तथा नागरिक […]
The post डेढ वर्षपछि खुल्यो अनअराइभल भिसा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.