काठमाडौँ- राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौँमा बस्दै छ ।
संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौँमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभएपछि परिषद्को दोस्र...