काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि हरेक समान आयातमै निर्भर हुन थालेसँगै मुलुकको व्यापार घाटा निरन्तर बढेर साढे ११ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु तथा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले बढेर झन्डै साढे ११ खर्ब रुपैयाँले नाघेको हो । नेपाल राष्ट्र बैंकले मंगलबार […]
The post व्यापार घाटा बढेको बढ्यै appeared first on राजधानी राष्ट्रिय दैनिक.