जनकपुरधाम । प्रदेश नम्बर–२ सरकार विस्तार अलमलमा परेको छ । मन्त्रालयको भागबन्डा नमिल्दा प्रदेश सरकार विस्तार हुन नसकेको हो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याइए पनि भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ । करिब चार महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय टुक्र्याएर १० वटा...