स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड

काठमाडौ। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड विनियोजन गरेको छ। यसबाट जिल्ला र स्थानीय तहमा रहेका अस्पतालहरुको पूर्वाधार निर्माण गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

सम्बन्धित सामग्री

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सिटी जुलुस

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका– १० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले आन्दोलनको तेस्रो दिन मंगलबार सिटी जुलुस निकालेका छन्। माग सम्बोधन नभएपछि उनीहरुले...

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै र्‍याली

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका– १० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले दोस्रो दिन सोमबार र्‍याली गरेको छ। सोमबार दिउँसो राजविराजमा र्‍यालीमा सहभागीहरुले प्रतिष्ठानको...

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।...

दोस्रो म्याद सकिनै लाग्दा पनि बनेन स्वास्थ्य आपूर्तिको भवन

निर्माण सुरु भएको लामो समयसम्म पनि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको कामले गति लिन नसक्दा भाडाका घरमा औषधि भण्डारण गर्नुपर्ने बाध्यता छ ।

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी भवन अलपत्र

ठेकेदारले समयमै स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् । हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्य […]

भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु

भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले यसका लागि तयारी सुरु गरेको हो।...

शिलान्यासमै सीमित बने खाेटाङका स्वास्थ्य भवन, प्रमुख अतिथि बनेकाहरू नै बेखबर

गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निक्कै उल्लासका साथ शुभारम्भ गरिएका कतिपय स्थानीय तहको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माणको सुरु भएको छैन ।

नवलपुरको सबै वडामा स्वास्थ्य संस्थाः स्थानीयवासी उत्साहित

नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ।

निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम

काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।