बेलायतले रसियाली सरकारी टिभी च्यानल आरटीलाई प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धको निष्पक्ष कभरेज गर्न असमर्थ भएको भन्दै बेलायतले आरटीमाथि प्रतिबन्ध लगाएको हो।
बेलायतको प्रसारण मिडिया नियामक ‘अफकम’ले रसियाको आक्रमणबारे आरटीले गरेको कभरेजमा २९ वटा अनुसन्धानहरु गरिरहेको बताएको छ। र, युद्धको सम्बन्धमा क्रेमलिनको नीति विपरीत कुनै पनि पत्रकारितालाई ‘अपराधीकरण’ गर्ने रसियाको…