सुर्खेत। भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर श्रीमान् काले कामीकाे हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।
३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान् ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द...