विश्वकपको खेल तालिका सार्वजनिक : भारत र पाकिस्तानको भेट जुन १६ मा

१३ वैशाख, काठमाडौं । विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको भेट जुन १६ मा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो, जस अनुसार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट ओल्ड ट्रार्फडमा हुनेछ । विश्वकपको पहिलो खेल जुन १ मा न्यूजिल्याण्ड र श्रीलंकाबीच कार्डिफमा हुनेछ । हेर्नुस् खेलतालिका ICC Cricket World …

सम्बन्धित सामग्री

यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् […] The post यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग first appeared on हाम्रो खेलकुद.

सरकारले भारत जाने स्वीकृति दिएको छैन : पिसिबी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । क्रिकेट समर्थकका लागि यो...

एकदिवसीय विश्वकपकाे तालिका सार्वजनिक, भारत–पाकिस्तानबीचकाे खेल अक्टाेबर १५ मा

काठमाण्डाै – आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मङ्गलवार विश्वकप २०२३ को तालिका सार्वजनिक गरेको हाे ।  विश्वकप अक्टाेबर ५ मा सुरु हुनेछ र फाइनल खेल नाेभेम्बर १९ मा अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा हुनेछ । ४६ दिनसम्म चल्ने प्रतियाेगिताका खेलहरू १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलाेर, मुम्बई र काेलकातामा खेलहरू हुनेछन् । विश्वकपमा १० टाेली ...

साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा यही माघ २० गतेदेखि २६ गतेसम्म (फेब्रुअरी ३ देखि ९ तारिखसम्म) आयोजना हुने च्याम्पियनसिपमा च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी जम्मा […]

२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

काठमाण्डाै - बङ्लादेशमा हुने २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनले हिजो खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिप आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बङ्लादेश, भारत र भुटान सहभागी हुनेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा फेब्रुअरी ३ मा आयोजक बङ्लादेशसँग खेल्नेछ । यस्तै, भुटानसँग फेब्रुअरी ५ र भारतसँग फेब्रुअरी...

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

साफ यू-१७को खेल तालिका सार्वजनिक, पहिलो खेल नेपाल-भुटान

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन । […]

एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने

काठमाडौँ । १५ औँ संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलङ्काले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलङ्का नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्। भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ। फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ। एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। […]

साफ यू–२० च्याम्पियनसिपमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

दक्षिण एसिया फुटबल फेडेरेसनले बिहीबार भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

साफ यू १८ महिला च्याम्पियनसिप- उद्घाटन खेल नेपाल र भारत भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अर्को महिना भारतमा आयोजना हुने साफ यू १९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफ चैत १ देखि ११ गते सम्म भारतको जम्सेदपुरमा हुनेछ । नेपाल, आयोजक भारत र बंगलादेश गरि ३ राष्ट्रको सहभागिता रहने च्याम्पिनसिपमा सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । […]