काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । शुक्रबार पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए । उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए । पूर्वसभामुख सापकोटाले सरकार संवैधानिक परिषद्मा अल्पमतमा […]
१५ फागुन, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संघीय संसद र सांसदहरुले आफ्नो मर्यादा कायम राख्न नसकेको बताएका हुन् । ‘संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेक कोर्षमा स्तर […]
काठमाडौं : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताए।उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए। चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए। उनले सरकारले तातोपा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै काम गर्न खोज्नु भएको तर, मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग नगरेको बताउनुभएको छ । बुधबार भक्तपुरमा रफत संचार क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताउनुभयो । सापकोटाले मन्त्रीहरुले प्रधानमन्त्रीको कामको गतिलाई समाउन नसकेको …
१० जेठ, ल्हासा । माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली टोलीलाई चिनियाँ प्राध्यापकहरुले प्रशिक्षण दिएका छन् । १० दिने अध्ययन भ्रमणका लागि गत शुक्रबार चीन पुगेको सापकोटा नेतृत्वको टोलीलाई तिब्बतको ल्हासामा चिनियाँ प्राध्यापकहरुले गरिबी निवारण र आर्थिक विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका हुन् । ‘तिब्बतको साझा समृद्धिका लागि लक्षित गरिबी निवारणको […]
सिन्धुली । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समितिको दोस्रो अधिवेशन सिन्धुलीमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षता तथा पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्दै पूर्व सभामुख सापकोटाले आफू सभामुख हुँदा सङ्घीय शिक्षा ऐन ल्याउन धेरै […]