लाप्राक नमुना एकीकृत बस्तीको पुनर्निर्माण तीब्र - Karobar National Economic Daily

काठमाडौं : २०७२ वैशाख १२ को विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक नजिकको गाउँ लाप्राकमा यतिबेला एनआरएनएहरूको समन्वयमा त्यहाँका भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण कार्य धमाधम भइरहेको छ । एनआरएनएको पहलमा…

सम्बन्धित सामग्री

‘माउन्टेन गाइड’ को गाउँ

बारपाकले जति चर्चा पायो लाप्राक पनि कम रहेन । २०७२ वैशाखको भूकम्पले लाप्राक गाउँ चिरा परेको थियो । पुरानो गाउँ स्थानान्तरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गुप्सीपाखामा एकीकृत बस्ती नै बनायो ।

लाप्राक एकीकृत बस्ती बनाउन सेनाको श्रमदान

गोरखाको भूकम्प प्रभावित बस्ती निमार्णमा नेपाली सेनाले श्रमदान गरेको छ ।

लाप्राक एकीकृत बस्ती असोजमा हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्ती असोजमा हस्तान्तरण हुने भएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन बस्ती असोजसम्ममा स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको एनआरएनए अन्तर्गतको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए ।

जनशक्ति थप गरी लाप्राक बस्ती निर्माणमा तिव्रता

लाप्राक एकीकृत नमुना बस्ती निर्माणलाई तिव्रता दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेना तथा स्थानीयवासीको सहयोग थप गरी समयमा नै निर्माण सम्पन्न गर्ने जनाएको छ । एनआरएनएले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माणलाई अझ तिव्रता दिन नेपाली सेनाका थप जनशक्ति सहयोग लिएको छ । यसैगरी स्थानीयको सहयोगलाई पनि अझ वृद्धि गरी निर्माण कार्यलाई तिव्रता दिने योजना बनाएको छ ।