छत्रपाटी चिकित्सालयकाे अस्पताल भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयकाे  अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएकाे छ  । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गर्नुभएको हो । साे चिकित्सालयले स्वास्थ्य रक्षाको लागि वर्षौदेखि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको भन्दै सो भवन निर्माणका लागि महानगरपालिकाको तर्फबाट पाँच करोड रुपियाँ सहयोग गरेको बताउनुभयाे ।

सम्बन्धित सामग्री

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास

काठमाडौ : छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवनको शिलान्यास भएको छ। काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार भवनको शिलान्यास गरेका हुन्। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमिपूजन गरेका थिए। छत्रपाटीको गंगालाल मार्गस्थित १० आना १ दाम जग्गामा करिब ३५ करोड रूपैयाँ लागतमा नयाँ भवन बनाउन थालिएको हो। महानगर प्रमुख शाक्यले भने, ‘महानगरले गएको वर्ष पनि अस्पताल भवनका लागि ५ करोड रूपैयाँ विनियोजन गरेक