बझाङमा आत्महत्याको दर डरलाग्दो रूपमा बढ्न थलेको छ । २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन् । सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ वर्षिा नवीन सुनार र सुर्मा गाउँपालिकाकी १९ वर्षकी सिमा कुमारी बोहराले आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुल्न नसकेको र बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको […]