जलनेती एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । जसरी दाँत माझेर दाँतको सरसफाइ गरिन्छ, जलनेतीको अभ्यासले नाकको सरसफाइ हुन्छ । नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ । कुनै पनि […]