काठमाडौं, जेठ २६ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ । संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन महानगर कठोर रूपमा प्रस्तुत भएको हो । महानगरपालिकाले छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावाली विद्यालयलाई सार्वजनिक गर्न कडाइ गर्दै आएको थियो । पछिल्लोपटक महानगरपालिकाले […]