छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं- दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।  दाङको गढवा गाउँपालिका–७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१–०२७ च ००७७ नम्बरको स्कारपियो र रा.६ प ७३७९ नम्बरको मोटरसाइकल सोमबार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका–६ सिबिर बस्ने २३ […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले …

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सडकमा बा.१३ च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भई हाल पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर …

सवारी दुर्घटनामा परी छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका-६ बोक्से काभ्रेबगरमा बा.३४ प ८४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल पाखामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीया गोमा चौलागाईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक …

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

काठमाडौं : देशभरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ चाप्लिङ खोल्सामा प्रदेश नम्बर २-०३-००१ त ५६५५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टरमा सवार मैवाखोला गाउँपालिका-५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा समेत ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।यस्तै, रौतहटको फतुवाविजयपुर नगरपालिका-११ हिमालिवासस्थित सडकमा ना.३ ख २४४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया गौरी मैनालीक

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको […]

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ रौतहट‚ रुपन्देही र बाग्लुङमा एक एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार बिहीवार साँझ ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्पअगाडि सडकमा नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुने रौतहटको चपुरकफ ६ वर्षीया अनुस्का जैसवाल रहेको प्रहरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दि

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले निय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं।बर्दिया, सप्तरी, इलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–८ स्याउली बजार, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५, ईलामको माङसेबुङ गाउँपालिका–४ मार्चेबुङ, सुर्खेतको बराहताल गाउँपालिका–८ भुटुके, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनहवा चोक, बाराको महागढीमाई नगरपालिका–२, बाँकेको नेपालगंज उपमहानरगपालिका–२० राझा चोक र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ दुर्घटना भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

बर्दिया, सप्तरी, ईलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बर्दिया, बढैयाताल गाउँपालिका-८ स्याउली बजारमा ११५-०-००-३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-८ स्याउली बजार बस्ने ७५ वर्षीया  देवी गुरुङको बुधबार साँझ मृत्यु भएको छ । बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सप्तरी, तिल

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।