छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

 बर्दिया, सप्तरी, ईलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बर्दिया, बढैयाताल गाउँपालिका-८ स्याउली बजारमा ११५-०-००-३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-८ स्याउली बजार बस्ने ७५ वर्षीया  देवी गुरुङको बुधबार साँझ मृत्यु भएको छ । बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सप्तरी, तिल

सम्बन्धित सामग्री

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनी ट्रकले बा ८८ प २२१ नम्बरको  मोटरसाइकललाई शनिवार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं सीतापाईला बस्ने कैलाली गोदावरी नगरपालिका-१२ घर भएका २७ वर्षीय चेतराज जोशीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ट्रक  चालकलाई प्रहरीले नियन्त्रण...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं।बर्दिया, सप्तरी, इलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–८ स्याउली बजार, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५, ईलामको माङसेबुङ गाउँपालिका–४ मार्चेबुङ, सुर्खेतको बराहताल गाउँपालिका–८ भुटुके, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनहवा चोक, बाराको महागढीमाई नगरपालिका–२, बाँकेको नेपालगंज उपमहानरगपालिका–२० राझा चोक र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ दुर्घटना भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना हुँदा र ढिस्कोले पुरिँदा ११ जनाको मृत्यु

काठमाडौं :   रुपन्देही, कपिलवस्तु, बाँके, पर्सा, मोरङ, कैलाली र चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। रुपन्देही :  शुद्धोधन गाउँपालिका–४ जुगैडियास्थित सडकमा लु६८ प ३५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका–४ बस्ने २० वर्षीय प्रभु चौधरीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका म

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु - Purbeli News

काठमाडौं / देशका विभिन्न क्षेत्रमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी-पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित सडकमा प्र.३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तार्केश्वर नगरपालिका-३ बस्ने १२ वर्षीय अमृत देवकोटाको बिहीबार दिउँसो...