नयाँदिल्ली । एकजना भारतीय विधायकमाथि बलात्कारको आरोप लगाएकै कारण ती विधायककै मिलामतोमा प्रहरी र न्यायालयबाट समेत निरुत्साहित पारिएकाले अन्ततः एक २४ वर्षीया महिला आत्मदाह गरेर मृत्युवरण गर्न बाध्य भएको घटनाले भारतमा महिलामाथि हुने गरेको उत्पीडन एकपटक पुनः दुनियाँ सामु उजागर भएको छ । ती पीडित महिला र उनका एक पुरुष साथीले १६ अगस्टमा फेसबुक लाइभमार्फत […]