काठमाडौं। सीतापाइलामा तीन जनाको हत्या गरेपछि आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विश्वकर्मा र श्रीमती ईश्वरी श्रेष्ठबीच लामो समयदेखि सम्बन्ध सुमधुर नरहेको पाइएको छ। ईश्वरीसहित तीन जनाको हत्यापछि राजुले आत्महत्या गर्नुअघि मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। त्यसमा उनले श्रीमतीको परपुरुष सम्बन्धका कारण आफु तनावमा रहेको र उक्त निर्णय लिएको उल्लेख गरेका छन्। आफू श्रीमतीको व्यवहारबाट […]