न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजर अन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताएका छन् । ‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको […]
The post अस्पतालमा बिरामी भरिए, ओमिक्रोनलाई नजर अन्जान नगरौं : डब्लूएचओ appeared first on राजधानी राष्ट्रिय दैनिक.