जलवायु परिवर्तको असरबारे ध्यानाकर्षण गराउन नागरिक अगुवाले गरे प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिक समाजका अगुवाहरुले जलवायु परिवर्तनबारे ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय अगाडि ललितपुरको पुल्चोकमा उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विकसित विश्व, तिम्रो विवेकको विकास कहिले?’, ‘देशमै उत्पादित स्वच्छ उर्जाको प्रयोग गरौँ, खर्बौँको पेट्रोलियम पदार्थ आयात बन्द गरौँ’, ‘कोप–२६ सेभ प्लानेट, सेभ ह्युम्यानिटी’ सहितका नारा लेखिएका […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनले निम्त्याएको नोक्सानीतर्फ ध्यानाकर्षण गराउन प्रदर्शन

खाद्य प्रणालीमा जलवायु परिवर्तनका दुष्प्रभाव रोक्न र जनताको खाद्य अधिकार सुनिश्चितताका लागि दीर्घकालीन नीति तथा कार्यक्रमको माग गर्दै काठमाडौंमा जलवायु तथा खाद्य अधिकार अभियन्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।अविरल वर्षाका कारण आएको विनाशकारी बाढी, पहिरो र त्यसले कृषि क्षेत्रमा गरेको अर्बौंको क्षतिको पूर्तिका लागि नेपाल जस्ता अतिकम विकसित राष्ट्रको आवाज...