कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको उत्तर प्रदेश सरकारले नयाँ नियम लागू गर्दै सडकमा थुकेमा ५०० रुपैयाँ जरिवाना गर्ने भएको छ ।कोरोना महामारी अधिनियम २०२० संशोधन गर्दै मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले मास्क नलगाउनेलाई १००० रुपैयाँ जरिवाना तोकेको छ ।एकै व्यक्तिले दोस्रोपल्ट पनि मास्क नलगाएको फेला परेमा जरिवाना...