कोइरालटारमा सामूहिक आलुखेती

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् ।

सम्बन्धित सामग्री

आमा समूहद्वारा सामूहिक आलुखेती

गलेश्वर– परम्परागतरूपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्रयाक्टर, औजार, स्प्रे मेसिन, […]

म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती

बेनी- बेनी नगरपालिका–४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले एक सय रोपनीभन्दा बढी खेतबारीमा आलु लगाएको बताइन् । ‘अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार […]

बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्। लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन्।

बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेको जानकारी दिए […]

बाँझो जग्गामा सामूहिक आलुखेती

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलुखेती शुरू गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलुखेती विस्तार गरेका हुन् । एक महीनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम शुरू गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताए । उनका अनुसार समूहमा आबद्ध १८ जनाले व्यावसायिक रूपमा सामूहिक आलुखेती गरेका छन् । यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलुखेती लगाउने तयारी गरेको बताएको छ । मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो । गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलुखेती शुरू गरेका कृषक समूहले मरेनीमा मात्र ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए । ‘बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षाैंदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ,’ थापाले भने । गाउँपालिकाले चालू आर्थिक वर्षमा आलु पकेट कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नंं २ को सो समूह र वडा नं ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई रू. ६/६ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले बताएको छ । रासस

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

बेनी, ४ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ । हरेक कृषक समूहले कम्तीमा २०० रोपनी […]

कोइरालटारमा सामूहिक आलुखेती

सिन्धुपाल्चोक :  इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ। कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन्।नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो। किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ।निर्वाहमुखी ख

चक्लाबन्दी खेतीमा दैलेखका किसान आकर्षित

६० रोपनी जग्गामा सामूहिक आलुखेती  दैलेखको भगवतीमाई गाउँपालिका–६, चिपिनका किसानहरू अहिले चक्लाबन्दी खेतीमा आकर्षित भएका छन् । चक्लाबन्दी खेतीअन्तर्गत किसानहरूले सामूहिक आलुखेती सुरु गरेका छन् । पौरखी कृषि सहकारी संस्थामा आबद्ध ३५ जना...

आमा समूहकाे सामूहिक आलुखेती

अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।

गल्याङमा सामूहिक आलुखेती

स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका किसानले सामूहिक आलुखेती गर्न थालेका छन् । जिमुहा कृषि उपज कृषक सहकारी संस्थामा आबद्ध ५६ जना किसानले १० रोपनी जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका हुन् ।