शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो, अस्पतालमा तनाव

धनुषा – जनकपुर अञ्चल अस्पतालमा सुत्केरी हुन पुगेकी एक महिलाको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका–१ पुल्चोककी २५ वर्षीय सोनियादेवी ठाकुरको शुक्रबार बिहान ज्यान गएको हो । बिहीबार बिहान ४ बजे सोनियालाई सुत्केरी गराउन जनकपुर अञ्चल अस्पतालमा घरपरिवारले भर्ना गराएका थिए । सामान्य रुपमा बच्चा नजन्मेपछि बिहीबार ...

सम्बन्धित सामग्री

पत्थरीको शल्यक्रिया गर्न गएकी सविनाको मृत्यु, फेवासिटी अस्पतालमा तनाव

पोखरा । बिरामीको मृत्यु भएपछि पोखरास्थित फेवासिटी अस्पतालमा तनाव भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।

सुत्केरी र शिशुको मृत्युपछि थापाथली अस्पतालमा तनाव

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको छ। सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन्। उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। तर, एकैप...