काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्धविराम रुसले पालना नगरे युक्रेनले जबाफी कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार भिडियोमार्फत वार्ता सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति नगरे युक्रेनले पनि आफ्नो प्रतिकार जारी राख्ने बताएका हुन् । ‘यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने […]
मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीले एउटा मात्र उद्योग सञ्चालनमा भए पनि त्यसको संरक्षण, प्रवर्द्धन र सञ्चालन सहज बनाउनु सरकारको दायित्व भएको बताएका छन् । मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारी तथा उद्योगी–व्यवसायीसँगको भेटघाट तथा छलफलमा उनले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या […]
RajdhaniDaily.com | ललितपुर। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। -
२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन ग्रहण गर्ने सन्दर्भमा उठेको प्रश्न पन्छाएका छन् ।
संसदीय सुनुवाइका क्रममा …
२६ असोज, काठमाडौं । गोरखा चुमनुब्री गाउँपालिका–६ लोक्पाका सेराप गुरुङले आइतबार बिहान ४ बजेको आसपासमा भूकम्प जस्तो कम्पन महसुस गरे । तर त्यो भूकम्प थिएन, लेदोसहितको बाढी थियो ।
‘रसुवाको जस्तै बाढी रहेछ । त्यसपछि ४ …
RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई -