सिटिजन्स बैंक र एसईईडी ल्याबबीच समझदारी

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एसईईडी ल्याबको सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंक–एसईईडी ल्याब सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा,  १२३   एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंक–एसईईडी ल्याब सम्झौता

काठमाडौं ( अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा,  १२३   एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।