सिट बाँडफाँट कार्यदलस्तरमै सहमति गर्न शीर्ष नेताको निर्देशन

काठमाडौंः आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटबारे कार्यदलमा नै समझदारी गर्न शीर्ष नेताहरुले निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा बसेको शीर्ष नेतासहितको बैठकले कार्यदलमा नै साझा धारणा बनाउन निर्देशन दिएको हो। कार्यदलले हालसम्मको प्रगतिबारे शीर्ष नेताहरुलाई जानकारी गराएको हो। शीर्ष नेताहरुले कार्यदलबाट चाँडो काम टुंग्याउन पनि निर्देशन दिएको माओवादी केन्द्रका नेता देव…

सम्बन्धित सामग्री

गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् । गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो । नौ वटा क्षेत्रमा कसले […]

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुङ्ग्याउने

काठमाडौँ । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुङ्ग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाँट टुङ्गो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि […]

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँडफाँट सहज रूपमा हुन सकेको छैन । आज पनि सत्तारुढ दलहरूका शीर्ष नेताहरू बसेर सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास हुनेछ ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँट : कांग्रेसलाई ८६, अरू दललाई कति ?

काठमाडौं, भदौ २२ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ। स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। अरू बाँकी सिटबारे […]

सिट बाँडफाँट कार्यदलमा भएको सहमति आज सार्वजनिक गर्ने

काठमाडौँ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच […]

सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ । सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो ।  सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने काँग्रेस महामन्त्री […]

सिट बाँडफाँट सर्वस्वीकार्य ढंगले हुन्छ : शक्ति बस्नेत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्।उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरूलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए।उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निष्कर्षमा सहमति भएकोले बाँडफाँटको कुरा हाल अड्कि

सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक सकियो, के भयो सहमति ?

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र […]

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार  पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकी

पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्र प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको ‘सिट बाँडफाँट’ पेचिलो बन्दै गएको छ । सत्तारूढ कार्यदलको बुधबार बसेको बैठकमा ‘सिट बाँडफाँट’ मोडालिटी पेस हुने भनिए पनि सहमति नभएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलको शीर्षस्थ तह बैठकमा ‘सिट बाँडफाँट’ बारे छलफल भएको थियो । बैठकमा पाँचै दलका […]