काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन्।
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउँदै भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।'
थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन…