काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले ५६ वटा रंगशाला बनाउने भएको छ । जम्मु कश्मीर सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै ५६ वटा रंगशाला निर्माण गर्न लागेको हो । जम्मु कश्मीर खेलकुद परिषदले फुटबल, हकी, जिम्न्यास्टिक, उसु, कबड्डी, साइक्लिङ ब्याडमिन्टन, भलिबल, टेनिस, खोखो, थाङ् ताजस्ता खेलका लागि राजधानी, श्रीनगर, बुडगाम, गन्दरबाल, बरमुल्ला, अनन्तनाग, कुलगाम लगायतका क्षेत्रमा रंगशाला […]