धादिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा २ वटा ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।मुग्लिङबाट काठमाडौं आउँदै गरेको लु२ख २७० नम्बरको ट्रकले रोकिएको ना६ख ६४६५ नम्बरको ट्रकलाई पृथ्वी राजमार्गको कोइराले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी लोकनाथ तिमिल्सिना...

सम्बन्धित सामग्री

कैलालीको जोशीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३० घाईते

धनगढी– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ बर्षिया चाहाना चौधरी र […]

कर्णाली राजमार्गमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

२१ पुस, जुम्ला । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला–३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार जुम्लाबाट नाग्म जाँदै गरेको क १ स ११ नम्बरको अटो दुर्घटनामा परि पुरन सार्की र आकाश थापाको मृत्यु भएको छ । जुम्ला तातोपानी १ […]

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३७ जना घाइते

हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा  अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।काठमाडौंबाट यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी–८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष

चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाईते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै ३१ जना घाईते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर –१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […] The post चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.

चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाइते

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। शुक्रबार खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय  प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९का वर्षीय ४६ को केशव कार्की रहेको

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको राडीबजारतर्फ जादै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । आठविसकोट नगरपालिका–११ को चिसापानी नजिकै जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका –८ का करिब २६ वर्षीय प्रकाश […]

जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भिर

काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् […]

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

सल्यानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यान– सल्यानमा स्काभेटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।  बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा १ क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक […]

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काजीपौवास्थित भित्री सडकखण्डमा लु२च ६३२ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–४ खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका २७ वर्षीय राजु थापा रहेका छन् । जीप दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि मिसन अस्पताल पुर्‍य...