काठमाडौं। लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै संलग्नता रहेकाे आरोप लगाउनु भएको छ । सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्न रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ‘ब्ल्याकमेलिङ’ गरेको उहाँले आरोप...
The post निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री ‘बादल’को संग्नता छ : खगेन्द्र संग्रौला appeared first on Purbeli News.