३ पुस, काठमाडौं । एउटै कोखमा जन्मिएर, एउटै काखमा खेलेर, एउटै आँगनमा हुर्किएका छोरीचेली सधैं आफ्नो साथमा हुँदैनन् । कुनै यस्तो समय आउँछ, जतिबेला आफ्नी छोरीचेलीलाई अन्माएर पराइको हातमा सुम्पनुपर्छ । यो क्षण एउटा माइतीको मन कति रसाउँछ होला ? वेदनाले कति दुख्छ होला ? दिदीलाई अझै पनि माइतीघर नै आफ्नो घर लाग्छ रे अमर […]