हाइड्रोलोजीको जरिवाना छुटमा ढिलाइ

मन्त्रालय र आयोगको अस्पष्टता, प्राधिकरणको अटेरीगएको साता निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूले जलविद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले दिएको निर्देशन पालना नगरेको भन्दै सरोकारवाला निकाय गुहारे । उनीहरूले नियमन आयोगको अध्यक्ष, ऊर्जासचिव र नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई भेटेर १० मेगावाट भन्दा साना आयोजनाहरूमा लाग्दै आएको हाइड्रोलोजी जरिवाना छुट दिन माग गरे । २०७२ […]

सम्बन्धित सामग्री