आवासीय राजदूत आचार्यद्वारा शपथ

काठमाडौं  : संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।शीतलनिवासमा बुधबार राष्ट्रपति भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।

सम्बन्धित सामग्री

नेपाली श्रमिकका समस्या समाधान गर्छु : राजदूत पौडेल

काठमाडौँ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई […]

नेपाली श्रमिकका समस्या समाधान गर्छु : राजदूत पौडेल

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् ।मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो ।  दूतावासको सेवा प्रवाहको क्षमता बढाउ

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन्।...

राजदूत शर्माद्वारा शपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त डा. शंकरप्रसाद शर्मालाई शुक्रबार शपथ गराएकी छन्।शर्माले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राजदूत पदको पद तथा गोपनीयताको शपथ लिए। उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।

भारतका लागि नेपालका आवासीय राजदूत शर्माले लिए शपथ

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।  समारोहमा परराष्ट्रमन्त्री डा...

भारतका लागि नेपालका आवासीय राजदूत शर्माले लिए शपथ

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।  समारोहमा परराष्ट्रमन्त्री डा...

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

अमेरिकाका लागि आवासीय राजदूत खत्रीले लिए शपथ

काठमाडौं : संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा.श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट खत्रीले शपथग्रहण गरेका हुन्।कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो।

राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिनुभयो शपथ

संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्य अधिकारीको उपस्थिति थियो।

राष्ट्रपतिसमक्ष राजदूतको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास बुधबार भएको समारोहमा राजदूत आचार्यले सपथ...