ललितपुर । ललितपुरमा नेकपा (एमाले)का १८ जना महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । उनीहरु १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् । शनिबार भएको निर्वाचनमा ललितपुर-३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् । ललितपुर- १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र […]
The post ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.