काठमाडौं : सरकारले देशभरका सबै तुइन विस्थापित गरिएको जनाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।
राष्ट्रपति भण्डारीले तुइनबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता अब हटेको बताइन्। तुइन विस्थापित गरेर कहीँ झोलुंगे र कहीँ पक्की पुल निर्माण गरिएको सरकार...