काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।जुनसुकै बार पनि नागरिकले सबै किसिमको फोहर एकै भाँडोमा राखेर महानगरको गाडीसम्म लाने गरेको भेटिएको छ । उता फोहरको दीर्घ व्यवस्थापन गर्ने वञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि स्थान तयमै पनि