काठमाडौं : काठमाडौं महानगरपालिकामा फोहरलाई कुहिने र नकुहिने गरि छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई ६ प्रकारका झोलामा छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरु गरेको छ।
नगरपालिकाले पहिला पनि झोला अनुसार फोहर वर्गीकरण गर्न सूचना जारी गरेको थियो। अहिले भने त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागिएको हो।
नगरवासीलाई घरबाट…