काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ३३ हजार ७३३ जनाले रोजगारी पाएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उक्त बेरोजगारले रोजगार पाएका हुन्। यो वर्ष रोजगार सेवा केन्द्रमा ७ लाख ४३ हजार ६०३ बेरोजगारले सूचीकृत भएका थिए।
एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष ०७९/८० मा नेपालको आर्थिक वृद्धि अझै खुम्चिने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष अर्थात् सन् ०२२/२३ मा नेपालले आर्थिक वृद्धि ४.७ प्रतिशत हुने...
चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा नेपालले साढे चार अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । साउन र भदौमा चार अर्ब ४३ करोड ५२ लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरेको...