३५ तोला सुन र ११ लाखसहित एक पक्राउ

विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई पर्वतबाट प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु १० लाख १७ हजार नगद, रु १२ हजार …

सम्बन्धित सामग्री

अवैद्य २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय पक्राउ

काभ्रे जिल्लाको बनेपामा अवैध २० तोला सुन र १६२ तोला चाँदीसहित एक भारतीय पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठका अनुसार...

दुगड ग्रुपका लेखापालसहित तीन जना ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ

काठमाडौं, २४ वैशाख। अवैधरुपमा भारत लैजान लागेको ५४ तोला सुन र ८ तोला चाँदीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा चालक विराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन। बिनोद व्यापारिक घरना दुगड ग्रुपका लेखापाल हुन्।

घर फोडेर सुन चोर्ने एक जना पक्राउ

काठमाडौँ- काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर […]

६१ तोला सुन चोरीको आरोपमा पक्राउ परेका पाँच जनालाई सफाइ

गत २०७५ सालको चैत ६ गते ६१ तोला सुन चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रक्राउ गरेका चार जनालाई जिल्ला अदालत सिन्धुली र पुनरावेदन अदालतले कसुर प्रमाणित हुने आधार नदेखिएको भन्दै सफाइ दिएको छ।...

किन्ने बहानामा महिलाले लुटिन साढे ५ तोला सुन

काठमाडौंको गोकर्गोश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा एकजना महिला सुन किन्न गइन् । गहना हेरिन् । अनि, दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर उनी भागिन् । भदौ ९ मा साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी २३ वर्षीया ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।लुटमा संलग्न महिला पहिचान गरेर भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।सुन्दरीजल स्थित रन्जित सुनुवारको सुन पसलबाट लुटेको सु

खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटपाट, दुई पक्राउ

सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन्।...

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ

काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ…

४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा– करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन्। अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पोखरा–३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरिएको हो। उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको […]

४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौँबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अङ्कित सुनारसमेत समातिएका छन् ।सुनारको साथबाट ५ थान स

२२ तोला सुन र १८ लाख नगदसहित दुई जना पक्राउ

सुनसरी- सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी […]