‘स्प्रिङ सिजन’मै निराश भैरहवा र लुम्बिनीका व्यवसायी
मार्च, अप्रिल र मे महिनामा पर्ने को सुरुमा हिमाली क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरूको आगमन क्रमशः बढिरहँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायीहरू भने त्यति उत्साहित देखिँदैनन् ।...
भैरहवा र पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।
होटल संघ पोखराले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियानअन्तरर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तरक्रिया...
कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो ।
बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि ...
भैरहवा– गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् । हाल खराब […]
जथाभावी ब्याजदर बढाएर ज्यादति गरेको भन्दै स्थानीय स्तरबाटै बैंकहरुविरुद्ध मोर्चाबन्दीसहितको आन्दोलन चर्किन थालेको छ । स्थानीय उद्योग र वाणिज्यसम्बद्ध संघसंस्थाले ठूला व्यवसायी र छाता संगठनहरुलाई पनि आन्दोलनमा तान्न प्रयास गरिरहेका छन् ।
भैरहवा– राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रूपन्देहीका उद्योगी व्यवसायी । रूपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।
निजी क्षेत्रले ब्याजदर वृद्धिका कारण उद्योगी–व्यवसायी निकै मर्कामा परेको भन्दै दैनिक रूपमा प्रदर्शन गर्न थालेका छन् । भैरहवा, पोखरा, सुर्खेत तथा काठमाडौंमा नै पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध विरोध तथा प्रदर्शन जारी छ । यसैबीच बैंकबाट दसैं बिदामा बाहिरिएको केही निक्षेप पछिल्लो साता फर्केको छ । नेपाल बैंकर्स संघका अनुसार असोज चौथो साता अर्थात् २८ […]
भैरहवा- सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् । लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही […]
भैरहवा – लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका […]
रूपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा सञ्चालित ठूला उद्योगका ‘टं«क लाइन’बाट पीडित उद्योगी व्यवसायी अदालतमा पुगेका छन् ।
कोरिडोरका १८ उद्योगीले उपयोग नगरेको टं«क लाइनको महशुल नतिर्ने दाबीसहित जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेका हुन् ।
जानकारी विनै महंगो शुल्क लाग्ने ट्रंक लाइनको बिजुली दिएको भनी महशुल तिर्न नपर्ने भन्दै मुद्दा परेको जिल्ला अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए ।
विना जानकारी झुुक्याएर टं«क लाइनबाट आपूर्ति गरेको शुुल्क आफूहरूले तिर्न नसक्ने भन्दै उद्योग...