६ कात्तिक, काठमाडौं । नेपालको हवाई सुरक्षा बढाउन हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ । यस्तो सुविधा हेलिकप्टर उडानमा प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालमा हेलिकप्टरको उडानमा विद्युतीय तारबारले जोखिम निम्त्याउने गरेको छ । बढी जोखिमपूर्ण मानिने डाँडाहरुमा क्यामेरा जडानको काम समेत धमाधम भइरहेको प्राधिकरणका महानिर्देशक […]